News Flash
फाल्गुनन्द
नेपालका १६ औं राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको स्मृतिमा आजदेखि पाँचथर सदरमुकाम फिदिममा फुटबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता फिदिम स्पोर्टिङ क्लबले आयोजना गरेको हो
क्रिस्मस
क्रिस्मस दिवसको अवसरमा आज विराटनगरको अवधनारायण मेमोरियल क्लिनिकमा अपाङ्गता भएका बालबालिकाका लागि साङ्गीतिक कार्यक्रमको आयोजना गरिएको छ ।
ट्रक दुर्घटना
काठमाडौंबाट भारततर्फ जा“दै गरेको एक भारतीय लहरी ट्रक गएराति राति त्रिशुली नदीमा खस्दा चालकसहित २ जना बेपत्ता भएका छन् ।काठमाडौंबाट भारत लागि छुटेको एलएन ०२ के ४३३८ नम्बरको मालबाहक लहरी ट्रक धादिङको गजुरीस्थित कालीकास्थान नजिकैबाट त्रिशुली नदीमा खसेको हो ।
उपेन्द्र यादव
मधेसी जनाअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले तीन दलका केही नेताहरुले सहमतिका नाममा मुलुकलाई बन्धक बनाएको आरोप लगाउनुभएको छ ।
स्टोन शल्यक्रिया
हिजोआज विराटनगर तीनटोलियाकी ३२ बर्षीय कौशल खतिवडाले डाक्टरलाई भगवानको अर्काे रुप देख्न थालेकि छिन्
|
||||||
Programs Demo
You need Flash player 6+ and JavaScript enabled to view this video.
Title: Click to play
Playlist:





